नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । सत्तारुढ नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक आज बस्ने भएको छ । अर्पण ब्याक्विटमा शुक्रबार दिउँसो २ बजेका लागि बैठक बोलाइएको छ ।

आजको बैठकले शनिबार र आइतबारका लागि तय गरिएको पार्टी केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्ने छ । नेकपा (एकीकृत समाजवादी) ले शनिबार र आइतबारका लागि केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री