राष्ट्रिय वाणिज्य बैंकको पदपूर्ति आवेदन फाराम शुल्क खल्तीबाट भुक्तानी गर्न सकिने

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले विभिन्न पदका लागि माग गरेको पदपूर्ति आवेदनको परिक्षा शुल्क ‘खल्ती डिजिटल वालेट’ बाट भुक्तानी गर्न सकिने भएको छ ।

राष्ट्रिय वाणिज्य बैंकले विभिन्न पदमा ८०० जना कर्मचारीका लागि आवेदन आह्वान गरेको छ। सो पदमा बैंकको वेबसाइटबाट अनलाइन आवेदन दिन सकिन्छ।

अनलाइनमार्फत आवेदन फाराम भरेपछि परिक्षा शुल्क भुक्तानी आफ्नो युजरनेम र पासवर्ड हालेर लग-इन गरेपछि ‘खल्ती’ छनौट गरी तोकिएको शुल्क भुक्तानी गर्न सकिन्छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

कुमारी बैंकको १ लाख ३१ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडाैं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर विक्री गर्ने भएको छ । बैंकले आफ्ना संस्थापक …

प्रतिकृया दिनुहॊस