दाङमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, ११ घाइते

काठमाडौं । सल्यानको कालीमाटीबाट दाङको बबई गाउँपालिका तर्फ आउँदै गरेको भे १ ज ५२२ नम्बरको  यात्रुवाहक जीप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ  भने ११ जना घाइते भएका छन्।

मृत्यु हुनेमा जीप धनी देवबहादुर सुनार  छन् । घाइतेलाई उपचारका लागि तुलसीपुर पठाइएको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री