ट्रकको ठक्करबाट पदैल यात्रीको मृत्यु

मोरङ।मोरङ रंगेली नगरपालिका -८ दर्बेशा चौक स्थितमा ट्रकको ठक्करबाट पदैल यात्रीको मृत्युको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही स्थानका २८ बर्षीय शनि राजबंशी रहेका छन् ।
आज बिहान  ६ बजे दक्षिण तर्फ आउदै गरेको मे१ख २२९१ नम्बरको मिनि ट्रकले ठक्कर दिई घाईते भएका राजबंशीको उपचारको लागि रंगेली अस्पताल लाने क्रममा बाटैमा मृत्यु भएको प्रहरी  जनाएको छ।
तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री