नबिल बैंकद्वारा ३८ प्रतिशत लाभांश घोषणा

काठमाडाैँ ।नबिल बैंकले शेयरधनीलाई ३८ प्रतिशत लाभांश दिने घोषणा गरेको छ।

बैंकको मंगलबार  बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट शेयरधनीलाई लाभांश दिने घोषणा गरेको हो।

बैठकले ४.४ नगद लाभांस र ३३.६ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो ।

उक्त लाभांश राष्ट्र बैंकबाट स्वीकृति भएपछि शेयरधनीले पाउनेछन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री