सुन–चाँदीको भाउ बढ्यो, तोलाको कति ?

काठमाडौं  । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ। आज   सुन २ सयले बढेको  हो।

आज छापावाला सुन प्रतितोला ९२ हजारमा   कारोबार भएको छ भने तेजाबी सुन  ९१ हजार  ५ सयमा कारोबारभएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

यस्तै चाँदीको मूल्य भने आज  ५रुपियाँले  घटेको छ।

चाँदी आज एक हजार२५०  मा कारोबार भइरहेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री