बैंक अफ काठमाण्डू र सोवा हेल्थकेयरबीच सम्झौता

काठमाडौँ ।  बैंक अफ काठमाण्डू र सोवा हेल्थकेयरबीच सम्झौता भएको छ ।

सम्झौताअनुसार बैंक अफ काठमाण्डूका ग्राहकले डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड, मोबाइल बैंकिङ तथा क्यूआर कोर्डको माध्यमबाट भुक्तानी गर्दा १५% सम्म छुट पाउने छन्।

यस सम्झौतापश्चात बैंकका ग्राहकले सोवा हेल्थकेयर सेन्टरले प्रदान गर्ने ओपीडीबाहेका सम्पूर्ण स्वास्थ्यसम्बन्धी सेवाहरु उपभोगबापत बैंकको कार्ड तथा मोबाइल बैंकिङको प्रयोग गरी भुक्तानी गर्दा वास्तविक मूल्यको १५% सम्म छुट पाउनेछन्।

ललितपुरको जावलाखेलस्थित सोवा हेल्थकेयर सेन्टरले सेवाग्राहीलाई गुणस्तरीय सेवा तथा सुविधाहरु प्रदान गर्दै आइरहेको छ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

सिटिजन्स बैंक र होटल ली हिमालय बीच समझदारी

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र लाजिम्पाट, काठमाडौँ स्थित होटल ली हिमालय बीच सिटिजन्स …

प्रतिकृया दिनुहॊस