काठमाडाैँ ।मुक्तिनाथ विकास बैंकले शेयरधनीलाई १८.५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ।
बैंकको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट शेयरधनीलाई लाभांश दिने घोषणा गरेको हो।
उक्त लाभांश राष्ट्र बैंकको स्वीकृति तथा आगामी साधारणसभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन्।
तपाईंको प्रतिकृया




