नेप्सेको सिइओमा अर्याल नियुक्त, साउद भने बर्खास्त

काठमाडौं । साेमबार सरकारले अर्थ मन्त्रालयका उपसचिव रमेश अर्याललाई नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ । सरकारले नियुक्त गरे लगत्तै उनले पदभार ग्रहण गरेका छन् । अर्को व्यवस्था नभएसम्मका लागि अर्थ मन्त्रालयले उपसचिव अर्याललाई सीईओको जिम्मेवारी दिएको उल्लेख गरेकाे छ ।

 

 

 

 

 

 

 

 

 

अनलाइन प्रणाली कार्यान्वयन गर्न लागिएको समयमा नेप्सेमा प्रमुख कार्यकारी परिवर्तन भएको हो । प्रमुख कार्यकारी परिवर्तनसँगै अनलाइन प्रणालीको भविष्यबारे प्रश्न उठेको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुन भाउ घटेको छ भने चाँदीको भाउ बढेको छ …

प्रतिकृया दिनुहॊस