माधव नेपालकाे पार्टीलाई ‘कलम’ चुनाव चिन्ह

नेकपा एकीकृत समाजवादीले चुनाव चिन्ह कलम पाएको छ। निर्वाचन आयोगले एकीकृत समाजवादीलाई कलम चुनाव चिन्ह प्रदान गरेको हो।

नेकपा एकीकृत समाजवादीलाई कलम चुनाव चिन्ह प्रदान गरिएको निर्वाचन आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

आयोगले एकीकृत समाजवादीलाई रातो भुईँमा बायाँ भागको माथिल्लो कुनामा सेतो रङको हँसिया र हथौडा खप्टिएको चिन्हलाई पार्टी झन्डाका रूपमा मान्यता दिएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री