यम बरालको ‘खुशीको गीत’ सार्वजनिक

गायक यम बरालको स्वर, विरेन्द्र कुमार बलामीको शब्द तथा राजकुमार बगरको संगीतमा तयार भएको ‘खुशीको गीत’ बोलको गीत सार्वजनिक भएको छ ।

यो गीतको भिडियोमा रमेश क्षेत्री, अनामिका कार्की र रितिश्का क्षेत्रीको अभिनय छ । भिडियोमा अमृत पाण्डेको छायांकन, विकास वीसीको सम्पादन छ  भने संचारकर्मी कुमार आचार्यले निर्देशन गरेका छन ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री