अमेरिकाले अनुदान दिएको फाइजर खोपकाे एक लाख मात्रा आज नेपाल आउँदै

अमेरिकाले नेपाललाई अनुदानस्वरुप प्रदान गरेको कोभिडविरुद्धको फाइजर खोप आज नेपाल आउँदैछ।

अमेरिकाले अनुदान दिएको १ लाख ६२० डोज खोप आज आउन लागेको नेपालस्थित अमेरिकी दूताबासले जानकारी दिएको छ।

अमेरिकाले यसअघि जुलाईमा १० जोनसन एन्ड जोनसनको १० लाख ५३ हजार डोज खोप सहयोग गरेको थियो।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री