सुन–चाँदीको भाउ घट्यो, तोलाको कति ?

आज नेपाली बजारमा सुनको मूल्य घटेको छ। आज   सुन ६सयले घटेको  हो।

आज छापावाला सुन प्रतितोला ९२ हजारमा   कारोबार भएको छ भने तेजाबी सुन  ९१ हजार  ५ सयमा कारोबारभएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

यस्तै चाँदीको मूल्य भने आज १५ रुपियाँले  घटेको छ।

चाँदी आज एक हजार२५०  मा कारोबार भइरहेको छ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

आज यस्तो छ घटबढ भइरहेको सुनचाँदीको मूल्य

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको भाउ स्थिर रहेको छ । मंगलबार प्रतितोला १ …

प्रतिकृया दिनुहॊस