सुदीपको गीत ‘म हिँडे घर..’ सार्वजनिक

डेनमार्कमा बसोबास गरिरहेका गायक सूदिप श्रेष्ठ ‘साम’ले ‘म हिँडे घर..’ गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।

गीतको भिडियोमा सुवास महर्जन र जेस् भट्टराईको अभिनय देख्न सकिन्छ ।

रेलोनले संगीत संयोजन गरेको गीतको भिडियो गायक सुदीपले सुशील घिमिरे र रतिस तुलाधरसँग मिलेर निर्देशन गरेका हुन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री