सरकारले मुस्लिम समुदायलाई आज सार्वजनिक बिदा दिएको छ। साेमबार बसेको मन्त्रिपरिषद् बैठकले आज मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको थियाे।
मुस्लिम समुदायले आज मोहम्मद जयन्ती मनाउँदैछन्। सोही कारण सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
तपाईंको प्रतिकृया




