कोरोना सङ्क्रमणबाट वडाध्यक्षको निधन

काठमाडाैँ । कोरोना सङ्क्रमणका कारण लमजुङकाे राईनास नगरपालिका-९ का वडाध्यक्षको निधन भएको छ । सङ्क्रमणपछि उपचार गराइरहेका ६८ वर्षीय देवबहादुर थापाको कोभिड नेगेटिभ आएपछि मृत्यु भएको हो ।

थापाको उपचारकै क्रममा वीर अस्पतालमा मृत्यु भएको परिवारिक स्रोतले जनाएको छ । उनी २०७४ को निर्वाचनमा काँग्रेसतर्फबाट निर्वाचित भएका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री