डा.बाबुराम भट्टराईले लगाए ९२ वर्षीय बुवाको हातबाट दसैंकाे टीका

पूर्व प्रधानमन्त्रीसमेत रहेका जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले शुभसाइतमा आफ्नो बुवाको हातबाट टीका ग्रहण गरेका छन्।

उनले आफ्ना ९२ वर्षीय बुवा भोजप्रसाद भट्टराईको हातबाट टीका ग्रहण गरेका हुन्।

उनीसहित उनको सबै परिवारले बुवाको हातबाट टीका ग्रहण गरेको हो।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री