दसैंको टीकाको शुभ साइत शुक्रबार बिहान १० बजेर २ मिनेटमा

नेपाल पञ्चांग निर्णायक समितिले यस वर्षको बडादसैंको टीकाको उत्तम साइत असोज २९ गते शुक्रबार बिहान १० बजेर २ मिनेटमा परेको जनाएको छ।

समितिका अनुसार त्यस दिनदेखि कोजाग्रत पूर्णिमासम्म दुर्गा भवानीको प्रसाद लगाउन सकिन्छ।

विजयादशमीका दिन बिहान ८ बजेर १९ मिनेटमा घटस्थापनाका दिनदेखि पूजा आराधना गरिएकी देवीलाई विसर्जन गर्ने साइत छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

मुम्बईमा आँधीले होडिङ बोर्ड ढल्दा मृत्यु हुनेको संख्या १४ पुग्यो, ७४ घाइते

एजेन्सी । भारतको मुम्बईमा आँधीका कारण १५ हजार वर्गफिटको होर्डिङ बोर्ड ढल्दा मृत्यु हुनेको संख्या …

प्रतिकृया दिनुहॊस