सुनको मूल्य बढ्यो, तोलामा कति ?

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । छापावाला सुन तोलामा ५ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुन प्रतितोला ८९ हजार ९ सय रुपैयाँमा कारोबार भएकोमा आज बढेर ९० हजार ४ सय रुपैयाँमा कारोबार हुनेछ ।

यस्तै तेजावी सुन प्रतितोला ८९ हजार ९ सय ५० रुपैयाँमा कारोबार हुने भएको छ । भने चाँदी प्रतितोला १ हजार १ सय ७० रुपेयाँम कारोबार हुने महासंघले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री