आई पे आयो, दक्षिणा पायो’

काठमाडौं ।आई पे रेमिट प्रालिले नेपालीको महान पर्व विजया दशमी, शुभदिपावली, नेपाल संवत र छठलाई लक्षित गरी आई पे आयो, दक्षिणा पायो’ विशेष योजना र्सावजनिक गरेको छ।

यो योजना आज असोज १५ गतेबाट सुरु भई कात्तिक २५ गतेसम्म लागू हुनेछ।

यस योजनाअन्तर्गत हरेक दिन ५ जाना भाग्यशाली विजेताले दक्षिणास्वरुप रु. २ हजार, हरेक हप्ता भुक्तानी दिने भाग्यशाली ५ जाना साझेदार मित्रहरुलाई दक्षिणास्वरुप रु. ५ हजार र बम्परमा १ जान भाग्यशाली विजेताले दक्षिणास्वरुप रु. १ लाख प्राप्त गर्नेछन्।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

साईमेक्स इन्कले नेपालभर पूरा गर्‍यो सय युनिट बीवाईडी डेलिभरी

काठमाडौं । बीवाईडीको ३०औँ वार्षिकोत्सव र १ करोडौँ एनईभी विश्वव्यापी उत्पादनको अवसरमा बीवाईडी र साईमेक्स …

प्रतिकृया दिनुहॊस