बिहीबार नेप्से परिसूचक ३२ माथि अङ्कले घट्यो

काठमाडौं ।बिहीबार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ३२  दशमलव ५४ अङ्कले घटेको छ ।नेपाल स्टक एक्स्चेन्जका अनुसार बिहीबार  नेप्से ३२ दशमलव ५४ अङ्कले घटेर २ हजार ६ सय ३३ दशमलव ४२ बिन्दुमा  आइपुगेको छ ।

यस्तै सेन्सेटिभ परिसूचक ६ दशमलव ४१ अङ्कले घटेर ४९७ दशमलव ०५  बिन्दुमा आइपुगेको  छ । स्टकका अनुसार  आज कुल २२५ कम्पनीका  ७३  लाख २१हजार १४ कित्ता शेयर ३ अर्ब ७० करोड २९ हजार ५०४  रुपैयाँमा खरिद–बिक्री भएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री