प्रभु बैंकको ४ लाख ९७ हजार कित्ता संस्थापक शेयर लिलाममा

काठमाडौं  ।प्रभु बैंकले झन्डै ५ लाख कित्ता संस्थापक शेयर लिलाम गर्ने भएको छ ।

बैंकले असोज १७ गतेदेखि बैंकको ४ लाख ९७ हजार ८ सय ११ कित्ता कित्ता संस्थापक शेयर लिलाममा ल्याएको हो ।

लिलामीमा राखिने सेयर न्यूनतम मूल्य प्रतिकित्ता २०५ रुपैयाँ तोकिएको छ।

बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

बोलपत्र पेस गर्दा न्यूनतम १ हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ।

अधिकतम सेयर संख्याका लागि कुनै हद लाग्ने छैन।

बोलपत्र काठमाण्डौको कमलादीस्थित प्रभु क्यापिटलको कार्यालयमा पेस गर्नुपर्नेछ।

बोलपत्र पेस गर्ने अन्तिम मिति असोज २५ गतेसम्म  तोकिएको छ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेडले ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ (प्लास्टिक विरुद्ध पृथ्वी) अभियानमा ऐक्यबद्धता जनाउँदै …

प्रतिकृया दिनुहॊस