गरिमा विकास बैंक र एरोगिन हेल्थ केयर एन्ड रिसर्च सेन्टरबीच सम्झौता

गरिमा विकास बैंकका ग्राहकले काठमाण्डौको विशालनगरमा रहेको एरोगिन हेल्थ केयर एन्ड रिसर्च सेन्टरमा सेवा लिँदा विशेष छुट पाउने भएका छन्।

बैंकले आफ्ना ग्राहक प्रदान गर्ने विभिन्न सेवासुविधामा आकर्षक छुट उपलब्ध गराउन एरोगिन हेल्थ केयरसँग सम्झौता गरेको हो।

बैंकका डेबिट कार्ड र गरिमा स्मार्ट प्रयोगकर्ताले एरोगिन हेल्थ केयरको सेवासुविधामा निम्नानुसार छुट सुविधा पाउन सक्ने छन्–

१. हेयर ट्रान्सप्लान्ट : २५% देखि ४०%सम्मको छुट

२. स्किन एन्ड लेजर ट्रिटमेन्ट : ३०%

३. हेयर फल ट्रिटमेन्ट  र ल्याब ईन्भेस्टिगेसन : १५%

४’ डेन्टल ट्रिटमेन्ट : २०% सम्म छुट पाउने छन ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री