एनएमबि बैंकको ५ मिनेटमै कुनै पनि स्थानबाट खाता खोली कारोवार गर्न सक्ने

काठमाडौं  ।एनएमबि बैंकमा  खाता नभएका ग्राहकले भिडियो केवाईसी (भीकेवाईसी), एक भिडियो कलमा आधारित प्रविधि मार्फत ५ मिनेटमै देश वा बिदेशमै रही खाता खोली कारोबार गर्न सक्नेछन् ।

भीकेवाईसी मार्फत ग्राहकले अनलाईन खाताको शुरुदेखि अन्त्यसम्मको प्रक्रिया सबै डिजिटल रुपमानै सम्पन्न गर्न सक्नेछन् ।

यससँगै बैंकका अनुसार ग्राहकले एनएमबिमा भिडियो कल मार्फत नयाँ खाता खोल्न यस डिजिटल सेवाप्रयोग गरेर आफ्नो केवाईसी विवरणहरू अपडेट गर्न सक्दछन् ।

भीकेवाईसीको लागी ग्राहकले यो डिजिटल लिंक https://vcc.nmb.com.np मा क्लिक गर्न सक्नेछन् ।

एनएमबि बैंकले मुद्धती खातामा वार्षिक ९.५२ प्रतिशत व्याजदर प्रदान गर्ने भएको छ ।

बैंकले सर्वसाधारण ग्राहकलाई ०.५ प्रतिशत प्रिमियमसहित सो मात्राको व्याजदर दिने गरी नयाँ योजना ल्याएको हो ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

कुमारी बैंकको सहकार्यमा आँबुखैरेनीमा ‘छात्रा बचत खाता’ कार्यक्रम, बिद्यार्थीलाई बीमा पनि

काठमाडाैं । तनहुँको आँबुखैरेनी गाउँपालिकामा छात्रा बचत खाता कार्यक्रम सुरु भएको छ । गाउँपालिकाले सामुदायिक …

प्रतिकृया दिनुहॊस