आइतबार नेप्से परिसूचक ६१ अङ्कले घट्यो

काठमाडौं ।आइतबार  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ६१दशमलव २८ अङ्कले घटेको   छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार आइतबार  नेप्से ६१ दशमलव २८ अङ्कले घटेर  २ हजार ७ सय ५८  दशमलव ४७   बिन्दुमा  आइपुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १० दशमलव ८०  अङ्कले घटेर ५१९ दशमलव २७  बिन्दुमा आइपुगेको  छ ।

स्टकका  अनुसार  आज कुल २३३ कम्पनीका १ करोड ४४ लाख ९४ हजार २६०  कित्ता शेयर ६ अर्ब ५   करोड १  लाख १७ हजार ७८० रुपैयाँमा खरिद–बिक्री भएको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

नेप्से परिसूचक दोहोरो अंकले बढ्यो

काठमाडौं । यो साता कारोबारको पहिलो दिन घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज भने …

प्रतिकृया दिनुहॊस