सिद्धार्थ बैंकको सहयोग जोन्ता क्लब काठमाडौंलाई

काठमाडौं  ।सिद्घार्थ बैंकले जोन्ता क्लब काठमाडौंलाई ४ लाख ९७ हजार २ सय रूपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।

बैंकका तर्फबाट का.मु.प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कडेलले क्लबका अध्यक्ष सीमा गोल्छालाई उक्त रकम हस्तान्तरण गरे । बैंकबाट प्राप्त उक्त रकम जोन्ता क्लबले महिला विरुद्ध हुने हिंसाबारे सचेतना जगाउने चेतनामूलक भिडियोहरु बनाउन खर्च गर्नेछ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेडले ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ (प्लास्टिक विरुद्ध पृथ्वी) अभियानमा ऐक्यबद्धता जनाउँदै …

प्रतिकृया दिनुहॊस