मर्कुश दासको पहिलो म्युजिक भिडियो

काठमाडौं  ।गायक कर्ण दासका छोरा मर्कुश दासले  पहिलो म्युजिक भिडियो लिएर आएका छन्।

थाहा छैन’ बोलको गीत  युट्युबमार्फत  सार्वजनिक भएको छ। गीतमा शब्द र संगीत कुशल पोखरेलको छ।

पहिलो पटक मर्कुश भिडियोसहितको गीत सार्वजनिक गरेका मुकेश यस गीतका  म्युजिक भिडिओ निर्देशक पनि हुन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री