ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु

काठमाडौं  ।ट्रकको ठक्करबाट  एक जना पैदल यात्रीको मृत्यु भएको छ ।

गल्छी गाउँपालिका-६ महेष दोभान स्थित पृथ्विलोक मार्गमा पोखराबाट काठमाण्डौं तर्फ जाँदै गरेको ना ५ ख ४८९५ नं.को मिनि ट्रकले पैदल यात्री   अन्दाजी वर्ष५५ का प्रेम राईलाई ठक्कर दिदा घाईते भएका राईको  गल्छी स्थानिय मेडिकलमा  उपचारको क्रममा मृत्यु प्रहरीले जनाएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप