दोहोरो अंकले घट्यो नेप्से

काठमाडौं  ।बुधबार   धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ४० दशमलव २६ अङ्कले घटेको छ ।नेपाल स्टक एक्स्चेन्जका अनुसार बुधबार    नेप्से ४० दशमलव २६  अङ्कले घटेर २  हजार ८८९ दशमलव ३  बिन्दुमा आइपुगेको छ ।

स्टकका  अनुसार आज कुल २२२ कम्पनीका १ करोड ५ लाख ५७ हजार ८ सय ६६ कित्ता शेयर खरिद बिक्रिबाट ५ अर्ब ३५ करोड ८० लाख ९७ हजार २ सय ५० रुपैयाँ ५४ पैसा बराबरको कारोबार भएको  जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री