युएस ओपनको उपाधि मेडभेडेभले जिते

काठमाडौँ । युएस ओपनको उपाधि दोस्रो वरियताका रसियन खेलाडी डानील मेडभेडेभले जितेका छन् । मेडभेडेभले शिर्ष वरियताका नोभाक जोकोभिचलाई ६-४,६-४, ६-४ को सोझो सेटमा पराजित गरेका हुन् ।

योसंगै जोकोभिच सबैभन्दा बढी सिंगल ग्राण्ड स्लाम जित्ने रेकर्ड बनाउनबाट चुकेका छन् । ३४ बर्षिय जोकोभिचले यस बर्षको अस्ट्रेलियन ओपन, फ्रेन्च ओपन र विम्बल्डन जितेका थिए । हाल जोकोभिचसँगै रोजर फेडरर र राफेल नाडालले २०-२० ग्राण्ड स्लाम उपाधि जितेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री