आइतबार नेप्से परिसूचक ७१अङ्कले बढ्यो

काठमाडौं ।  आज साताकाे पहिलो दिन आइतबार शेयर बजारमा उच्च अंककाे सुधार देखिएको छ ।

परिसूचक ७१ दशमलव ७१ दशमलव ४३ अंकले बढेर २ हजार ९ सय ४७ दशमलव ४२ अंकमा पुगेको छ  भने उता ‘क’ वर्गका कम्पनीहरूको काराेबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव ४३ प्रतिशतले बढेकाे छ ।

काराेबार रकम ९ अर्ब ४४ कराेड रुपैयाँ नाघेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री