मोटरसाइकल दुर्घटनाहुदाँ जनाको मृत्यु

रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको  मृत्यु भएको छ ।

तिलोत्तमाको शंकरनगरस्थित सडकमा लु २२ प ५५२६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई  दुर्घटना हुँदा

स्थानीय प्रवेश खरेलको मृत्यु भएको प्रहरीले जनाएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री