सांग्रिला डेभलपमेन्ट बैंकको लकर सुविधामा ४० प्रतिशतसम्म छुट

सांग्रिला डेभलपमेन्ट बैंकले लकर सुविधामा ४० प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ ।

बैंकले हरितालिका तिजको अवसरमा महिलाहरुलाई लक्षित गर्दै बुधबारबाट लागु हुने गरी याे छुटकाे व्यवस्था गरेकाे हाे ।

तीन महिनाभित्र लकर सुविधा लिने ग्राहकहरुले उक्त छुटको सुविधा प्राप्त गर्न सक्ने जानकारी दिएकाे छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री