रिलायन्स लाइफ इन्स्योरेन्सको सञ्चालकमा अर्जुन भद्र खनाल नियुक्त

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सको सञ्चालकमा अर्जुन भद्र खनाल नियुक्त भएका छन् ।

कम्पनी सञ्चालक समितिको २० गते सम्पन्न बैठकले खनाललाई सञ्चालक पदमा नियुक्त गरेको हो ।

खनाललाई संस्थापक शेयरधनी सिद्धार्थ बैंकको तर्फबाट सञ्चालक निुक्त गरिएको  हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री