एभरेष्ट बैंकको जनचेतनामूलक भिडियो सार्वजनिक

एभरेष्ट बैंकले  भावनात्मक साथै जनचेतनामूलक भिडियो सार्वजनिक गरेको छ ।

चाडबाड आए लगत्तै भेटघाट खानपीन गरेर रमाइलो गर्ने चलन चल्दै आएको भएता पनि अहिलेको परिस्थिती अनुकुल रहेको भिडियोले सन्देश दिएको छ ।

कोरोना महामारीमा जमघट जोखिम्पूर्ण रहेको सन्देश दिन भिडियो सार्वजनिक गरेको बैंकले जनाएको छ ।

महामारीको जोखिम कायमै रहेकाले घरमै सुरक्षित रुपमा तीज मनाउन भिडियोले सन्देश दिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री