मैत्रीपूर्ण फुटबलः भारतविरुद्ध नेपालको अग्रता, ३६ औं मिनेटमा अन्जनले गरे गोल

भारतविरुद्धको मैत्रीपूर्ण खेलमा अन्जन विष्टले नेपाललाई सुरुवाती अग्रता दिलाएका छन्।

दशरथ रंगशालामा जारी पहिलो हाफको ३६ औं मिनेटमा गोल गर्दै अन्जनले नेपाललाई अग्रता दिलाएका हुन्।

भारतका डिफेण्डर र गोलकिपर समन्वय अभावमा अन्जनले बल खोस्दै खाली पोस्टमा गोल गरेका हुन्। खेल अहिले पनि जारी छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री