काठमाडाै । सोमबार नेपालमा थप १ हजार ६६४ जनामा कोरोना कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार १ हजार ६६४ जनामा संक्रमण पुष्टि भएको हो । आज थप २० जनाको मृत्यु भएको छ भने १७८६ जना संक्रमणमुक्त भएका छन् ।
नेपालमा हालसम्म संक्रमणमुक्त हुने दर ९४:९ प्रतिशत रहेका छ । आज १२ हजार २२२ नमुना परीक्षण गरिएको थियो ।
तपाईंको प्रतिकृया




