आज थप २ हजार २९५ जनामा कोरोना संक्रमण

काठमाडाै । सोमबार   नेपालमा थप २ हजार २९५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार २ हजार २९५ जनामा संक्रमण पुष्टि भएको हो ।

आज थप १६   जनाको मृत्यु भएको छ भने १८०८  जना संक्रमणमुक्त भएका छन् ।नेपालमा  हालसम्म संक्रमणमुक्त हुने दर  ९४:९  प्रतिशत रहेका छ । आज १६  हजार २३३ नमुना परीक्षण गरिएको थियो  ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री