जीवन विकास लघुवित्तको सेयर मुल्य ५ हजार नाघ्यो एक महिनामै १ हजार लगानीको ५० हजार प्रतिफल

काठमाडौं ।१ महिना अगाडी मात्रै  बजारमा कारोबार आएको जीवन विकास लघुवित्तको सेयरभाउ प्रतिकित्ता ५ हजार नाघेको छ ।

दोस्रो बजारमा आजसहित १७ दिनको कारोबारमै यो लघुवित्तको सेयर उकालो लागेर ५ हजार १९८ रुपैयाँ पुगेको छ।आजमात्रै सेयरभाउ प्रतिकित्ता ४७२ रुपैयाँले बढेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री