पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग

नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ ।

मंगलबार अध्यक्ष हरिकृष्ण गजुरेलले एक विज्ञप्ति जारी गरी पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गरेका हुन् ।

नेपाल आयल निगमले गएरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल र हवाइ इन्धन ९आन्तरिक तर्फमा प्रतिलिटर २–२ रुपैयाँको दरले र हवाइ इन्धनमा १६ अमेरिकी डलर प्रतिकिलोलिटर र खाना पकाउने एल.पी.ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँले मूल्य बढाएको थियो ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

काठमाडौं प्लाजामा आजदेखि निःशुल्क पार्किङ गर्न पाइने

काठमाडौं । काठमाडौं प्लाजामा आजदेखि निःशुल्क पार्किङ गर्न पाइने भएको छ । काठमाडौं महानगरपालिकाले शुक्रबार …

प्रतिकृया दिनुहॊस