घर छेउमै खेलिरहेका बेला चितुवाको आक्रमण, तीन वर्षकी बालिकाको गयो ज्यान

काठमाडाैँ । चितुवाको आक्रमणबाट बर्दियामा एक बालिकाको मृत्यु भएको छ । बर्दियाकाे राजापुर नगरपालिका–१० भगतपुरकी ३ वर्षीया बालिका कमला जैसीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख प्रहरी उपरीक्षक ईश्वर कार्कीले घर नजिकै मकैबारीको छेउमा खेलिरहेको अवस्थामा चितुवाले आक्रमण गरी बालिकालाई घाइते बनाएको बताए । घाइते बालिकालाई उपचार गर्न लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दलहरुको अडान यथावत, बस्दैनबसी स्थगित भयो संसद् बैठक

काठमाडौँ । प्रतिनिधि सभाको बैठक फेरि स्थगित भएको छ । यसपटक ६ जेठसम्मका लागि प्रतिनिधि …

प्रतिकृया दिनुहॊस

This will auto close after