डिशहोम फाइबरनेट सेवा बनेपामा

डिशहोम फाइबरनेट सुविधा काभ्रेको बनेपा बजारमा पनि पुगेको छ ।

काठमाडौँ, भक्तपुर, ललितपुर, हेटौडा, ईनरुवा, ईटहरी, बर्दिवास, बुटवल, धरान, ढल्केबर, जनकपूर र बिराटनगरमा यस अघि नै डिशहोम फाइबरनेटको सेवा पुगिसकेको छ ।

निकट भविष्यमै पोखरा, नेपालगञ्ज, धनगढी, विर्तामोड, विरगंज लगायतका शहरमा पुग्ने जनाएको छ ।

डिशहोम फाइबरनेटका साथमा उत्कृष्ट इन्टरनेट कनेक्सनको अनुभव सहित, डिशहोमका ग्राहकहरुका लागी डिशहोम टिभीको निःशुल्क सदस्यता, आकर्षक छुटहरु, निःशुल्क डिशहोम जीओ एप र एक्स्भीओडी जस्ता सुविधाहरु उपलब्ध छन् ।

फाइबरनेटका योजनाहरु १० एमबीपीएसदेखि १०० एमबीपीएस सम्म उपलब्ध छन् ।

 

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

एमाले कांग्रेस मिल्नुपर्छ भन्ने छ, तर हामीलाई हतार छैन : रमेश लेखक

काठमाडाैं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पार्टीले नयाँ समीकरण बनाउन हतार नगरेको बताएका …

प्रतिकृया दिनुहॊस