थप ३ हजार ४०३जनामा काेराेना संक्रमण,४२जनाको मृत्यु

काठमाडाै ।अाज   नेपालमा थप ३ हजार ४०३जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अाज  ३ हजार ४०३ जनामा संक्रमण पुष्टि भएको हो ।

आज थप ४२  जनाको मृत्यु भएको छ भने २१०४ संक्रमणमुक्त भएका छन् ।नेपालमा  हालसम्म संक्रमणमुक्त हुने दर  ९४:३ प्रतिशत रहेका छ । आज १६ हजार ८३८ नमुना परीक्षण गरिएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री