प्रतिनिधि सभाको बैठक आज, के छन् कार्यसूची ?

काठमाडौं । संघीय संसद प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ । बैठक दिउँसो १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ ।

आजको बैठकमा ‘रेल्वे विधेयक, २०७६’ र ‘प्रत्यायन विधेयक, २०७६ प्रस्तुत हुने सम्भावित कार्यसूची रहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री