मंगलबार थप ४ हजार ९०४ जनामा काेराेना संक्रमण,३५ जनाको मृत्यु

काठमाडाै । मंगलबार  नेपालमा थप  ४ हजार ९०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार  ४ हजार  ९०४  जनामा संक्रमण पुष्टि भएको हो ।

आज थप ३५ जनाको मृत्यु भएको छ भने  २११५ जना संक्रमणमुक्त भएका छन् ।

नेपालमा  हालसम्म संक्रमणमुक्त हुने दर  ९४:०१ प्रतिशत रहेका छ ।

आज १९ हजार १२३ परीक्षण गरिएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री