खल्तीबाट टिभिएसको सबै सवारीसाधनको किस्ता शुल्क भुक्तानी गर्न सकिने

काठमाडाैं । खल्ती डिजिटल वालेटले नेपालका लागि टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्ससँगको सहकार्यमा टिभिएसको सबै सवारी साधनहरुको किस्ता खल्तीबाटै तिर्न सकिने सुविधा ल्याएको छ ।

खल्ती डिजिटल वालेट र जगदम्बा मोटर्सबीचको सम्झौतामा हस्ताक्षर भए पश्चात ग्राहकहरुले जुनसुकै समयमा टिभिएसको मोटरसाईकल, स्कुटर, टेम्पो जस्ता सबै सवारी साधनहरुको किस्ता खल्तीबाट सिधै तिर्नसक्ने भएका छन् ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री