अाज थप ३ हजार ६५१ जनामा कोरोना संक्रमण

काठमाडाै । सोमबार  नेपालमा थप  ३ हजार ६५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार  ३ हजार  ६५१ जनामा संक्रमण पुष्टि भएको हो ।

आज थप २२ जनाको मृत्यु भएको छ भने  १७८४ जना संक्रमणमुक्त भएका छन् । नेपालमा हालसम्म संक्रमणमुक्त हुने दर  ९४:०१ प्रतिशत रहेका छ ।

आज १६ हजार ५९४   परीक्षण गरिएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री