थप २ हजार ५४८ कोरोना संक्रमण,५५जनाकाे मृत्यु

काठमाडाै ।आज नेपालमा थप २ हजार ५४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ५४८ जनामा संक्रमण पुष्टि भएको हो।

आज थप ५५ जनाको मृत्यु भएको छ भने २०२९ जना संक्रमणमुक्त भएका छन् ।

नेपालमा हालसम्म संक्रमणमुक्त हुने दर ९४:०१ प्रतिशत रहेका छ। आज १२ हजार ३७८ नमुना  परीक्षण गरिएको थियो।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री