नेप्सेमा ५ कम्पनीको शेयर सूचीकृत

काठमाडौं ।शुक्रबार नेपाल स्टक एक्सचेञ्जमा पाँच कम्पनीको शेयर सूचीकृत भएको छ ।

फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था,  नाडेप लघुवित्त वित्तीय संस्था, रिलायन्स फाइनान्स कम्पनी र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

१२ लाख ५१ हजार ३८ दशमलव ५० कित्ता, मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको १  लाख ४६ हजार ८९ दशमलव १ कित्ता नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको  ३ लाख ६८ हजार कित्ता, रिलायन्स फाइनान्स कम्पनी लिमिटेडको ८ लाख ३२ हजार ४ सय १६ दशमलव ०६ कित्ता र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको ८ लाख २१ हजार एक सय ४५ दशमलव ६० कित्ता शेयर सूचीकृत भएको छ  ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री