थप ३ हजार ९३८ जनामा कोरोना संक्रमण,३७जनाकाे मृत्यु

काठमाडाै । अाज नेपालमा थप   ३ हजार९३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विहिबार  ३ हजार ९३८जनामा संक्रमण पुष्टि भएको हो।

आज थप ३७ जनाको मृत्यु भएको छ भने २०१२ जना संक्रमणमुक्त भएका छन् ।

नेपालमा हालसम्म संक्रमणमुक्त हुने दर  ९४:०१ प्रतिशत रहेका छ।आज १८हजार ४०८ नमुना  परीक्षण गरिएको थियो।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री